पुरस्कार


  • वि.सं. २०६७ को उत्तम शान्ति पुरस्कार कसलाई प्रदान गरिएको थियो ? – झमक भिमिरे
  • विश्वेश्वर शताब्दी पुरस्कार कतिकति वर्षमा प्रदान गरिन्छ ? - प्रत्येक 5/5 वर्षमा
  • विश्वेश्वर शताब्दी पुरस्कारको स्थापना कहिले भएको हो ? - B.S.2047
  • नेपाली साहित्य गुठीद्धारा उत्कृष्ट पाण्डुलिपि पुरस्कारको स्थापना कहिले गरिएको हो ? - B.S. 2049
  • तुलसीमेहर पुरस्कारको स्थापना ? - B.S. 2049
  • समाजसेवाको क्षेत्र विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई प्रदान गरिने तुलसीमेहर पुरस्कारको रकम हाल कति रहेको छ ? - रु. 1 लाख
  • तीन पटकसम्म मदन पुरस्कार प्राप्त गर्ने व्याक्ति ? - सत्यमोहन जोशी
  • म्यागासेसे पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली ? - महेशचन्द्र रेग्मी
  • त्रिभुवन प्रग्या पुरस्कार , मदन पुरस्कार र साझा पुरस्कारले विभुषित हुने एउटै व्यक्ति को हुन ? - भवानी भिक्षु
  • नेहरु पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली को हुन ? - तुलसी मेहर
  • निजी क्षेत्रमा स्थापित साहित्यतर्फको सबैभन्दा ठूलो पुरस्कार कुन हो ?- भुपालमा सिँह कार्की
  • २०१४ को नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने व्यक्ति को को हुन् ? – कैलाश सत्यार्थी र मलाला युसुफजाई
  • लुम्बिनी विकाश कोषद्धारा प्रत्येक 5/5 वर्षमा प्रदान गरिने गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कारको राशि कति रहेको छ ? - पहिलोपटक 50 हजार डलर र दोस्रो पटकदेखि 1 लाख अमेरिकी डलर
  • 1 लाख राशिको 2/2 बर्षमा प्रदान गरिने सगरमाथा राष्ट्रिय पुरस्कारको स्थापना ? - B.S. 2059
  • नाटक तथा रंगमञ्चका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई प्रदान गर्ने गरी सर्वनाम पुरस्कारको स्थापना कहिले गरियो ? - B.S. 2039
  • सर्वप्रथम सर्वनाम पुरस्कार कसलाई प्रदान गरियो ? - कलाकार निर शाह 2039
  • नेपाली भाषा र साहित्यका क्षेत्रमा युवाहरुलाई आकर्षित गर्ने उदेश्यले रु 40 हजार राशि भएको युवा वर्ष मोती पुरस्कारको स्थापना कहिले गरिएको हो ? - B.S. 2042
  • आदिकवि भानुभक्त पुरस्कार पहिलोपल्ट 2052 सालमा कसलाई प्रदान गरियो ? - साहित्यकार माधवप्रसाद घिमिरे
  • २०१४ को नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने व्यक्ति को को हुन् ? – कैलाश सत्यार्थी मलाला युसुफजाई
  • २०७० सालका लागि २०७१ सालमा साझा पुरस्कार प्रदान गरिएकोः इतिहासविद शिव रेग्मी