सम्भावित प्रश्नाेत्तरहरु

  • सरकारले सार्वजनिक सेवा प्रवाहलाई जनताको सुविधा अनुकुल एवं व्यवस्थित बनाउन २०७१ पुस १ देखि सरकारी कार्यालय दैनिक १२ घण्टा सञ्चालनमा ल्याउने निर्णय कहिले गर्यो ? – वि.सं २०७१ मंसिर ४ गते 
  • निजी क्षेत्रबाट निर्मित पहिलो आयोजना कुन हो ? – खिम्ती
  • वि.सं २०७१ मंसिर १ मा मनाईएको तेस्रो राष्ट्रिय कर दिवसका अवसरमा सबैभन्दा बढी कर बुझाई सम्मानित हुने करदाता व्यक्ति र संस्था को कुन हुन् ? – व्यक्ति सिद्दार्थ शमशेर राणा र संस्था एनसेल
  • वि.सं २०७१ माघ ७ मा काठमाडौमा सम्पन्न द्धितिय संस्करणको मिस टिन कलेजको उपाधि जित्ने युवती को हुन् ? – अनुष्का थापा
  • न्यायाधिशहरुको दोस्रो राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भयो ? – वि.सं २०७१ मंसिर १ 
  • वि.सं २०७१ मंसिर १० देखि ११ (सन् २०१४ नोभेम्बर २६२७) सम्म काठमाडौंमा सम्पन्न अठारौं सार्क शिखर सम्मेलनले कति बुदेँ घोषणापत्र जारी गर्यो ? ३६
  • सुगौली सन्धि कहिले भएको हो ?– सन् १८१६ मार्च ३
  • बागमति संरक्षणका अभियन्ता एवं नेपालको पहिलो कृषि वैज्ञानिक हुतराज वैद्दको निधन कहिले भएको हो ? वि.सं २०७० पुष ९
  • नेपालका हिमाली, पहाडी र तराई प्रदेशमा कति कति जिल्लाहरु पर्दछन् ? क्रमश: १६, ३९ र २० वटा
  • जेठ 15 लाई नेपालको राष्ट्रिय दिबशको रुपमा मनाउने निर्णय कहिले गरिएकाे हाे ? २०६८ पुस ६ 
  • सन् २०१४ नोभेम्बर २१ मा पाकिस्तानको इस्लामावादमा सम्पन्न तेस्रो साफ महिला फुटबल च्याम्पियनसिपको उपाधि कसले जित्यो ? भारत ( उपविजेता नेपाल )
  • रुपन्देही जिल्लामा देशकै पहिलो विशेष आर्थिक क्षेत्रको उदघाटन कहिले गरियो ? वि.सं २०७१ मंसिर २ गते
  • उधौली, उभौली पर्व कुन जातीकाे पर्व हाे ?– किरांत
  • अमेरिकी राष्ट्रपति बाराक ओबामा तिन दिने भारत भ्रमणका क्रममा कहिले नयाँदिल्ली आएका थिए ? – सन् २०१५ जनवरी २५
  • भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी कहिले नेपाल भ्रमणमा अाएका थिए ? वि.सं. २०७१ श्रावण १८ र १९ गते
  • सबैभन्दा बढी र कम खेतियाेग्य जमिन भएकाे जिल्ला कुन हाे ? –क्रमश: माेर र मनाङ
  • वि.सं २०७१ मंसिर ४ को मन्त्रिपरिषद् बैठकले नेपालका कुन स्रष्टालाई आजिवन रु २५ हजार मासिक भत्ता उपलब्ध गराउने निर्णय गर्यो ? व्याकुल माइला
  • सन् २०१५ जनवरीमा नामिवियामा सम्पन्न ICC विश्व क्रिकेट लिग डिभिजन–२ च्याम्पियनको उपाधि कसले जित्यो ? – नेदरल्यान्ड
  • पृथ्विले अाफ्नाे अक्षमा घुम्न लाग्ने समयलाई के भनिन्छ ?– साैर्य दिन
  • छैटौ राष्ट्रिय कृषि गणना, २०६८/६९ अनुसार सबैभन्दा बढी कृषियोग्य जमिन भएका पाँच जिल्ला कुन कुन हुन् ? मोरङ, झापा, सर्लाही,सिराहा, सुनसरी
  • छैटौ राष्ट्रिय कृषि गणना,२०६८/६९ अनुसार नेपालमा कति कृषक परिवार रहेका छन् ? ३८ लाख ३१ हजार
  • नेपालमा पहिलोपटक प्रधानमन्त्रीसमक्ष शपथ ग्रहण गर्ने प्रधानसेनापती को हुन ? — रुक्मांगत कटुवाल
  • सन्‌ 2013 को म्यागासेसे पुरस्कार प्राप्त गर्ने संस्थाकाे नाम के हाे ?-शक्ति समूह (बेचिएर फर्किएका चेलीहरु मिलेर सञ्चालित नेपालको एक गैर सरकारी संस्था)
  • आ. व.२०७१-७२ को बजेट कहिले सार्वजनिक गरियो ?- २०७१ असार २९ गते
  • आर्थिक वर्ष २०७१-७२ को मौद्रिक निती कहिले सार्वजनिक भयो ? - २०७१ साउन २ गते
  • राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या कति रहेको छ ? — २ करोड ६४ लाख ९४ हजार ५ सय ४
  •  राष्ट्रिय जनगणना २०६८ अनुसार लैँगिक अनुपात सबै भन्दा कम भएको जिल्ला कुन हो ? - गुल्मी
  • नेपालकाे पहिलो विशेष आर्थिक क्षेत्र (SEZ) को भैरहवामा कहिले उद्घाटन गरियो ? वि. सं. २०७१ मंसिर २
  • बढी जिल्लाहरुसँग सिमाना जाेडिएको जिल्ला कुन हो ?– सिन्धुली
  • नेपाली महिला आन्दोलनकी अगुवा एवं एमाले नेतृ सहाना प्रधानको निधन कहिले भयाे ? – वि. सं. २०७१-०६-०६ 
  • छोराको हत्यारालाई कारबाहीको माग गर्दै अनसन बसिरहेका नन्दप्रसाद अधिकारीको निधन कहिले भयाे ? – वि. सं. २०७१-०६-०६ 
  • नेपालको पहिलो साक्षर नगरपालिका कुन हो ? - पाल्पा को तनसेन नगरपालिका