समसामयिक जानकारीहरु

मार्च २०१४
• मार्च १ – सार्कको १२ औं महासचिवमा अर्जुनबहादुर थापालाई जिम्मेवारी दिईएको
• मार्च ३ – विश्वकै जेठी महिला जापानकी मिसाओ ओकावाले ११६ औं जन्म जन्मजयन्ती मनाएकी
• मार्च ४ – फोब्स म्यागजिनले विश्वका अर्बपतिको सूची सार्वजनिक , विश्वका सबैभन्दा धनिमा माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स
• मार्च १६ – क्रिमियालाई रुसमा गाभ्नेगरी मतदान सम्पन्न २०७० माघ तथा फागुन
• माघ २७ – शुशिल कोइराला गणतान्त्रिक नेपालको छैटौं प्रधानमन्त्रीका रुपमा चयन
• माघ २८ – प्रधानन्यायाधिश खिलराज रेग्मीद्धारा प्रधानन्यायाधीश पदबाट राजिनामा
• फागुन १ – सर्वोच्च अदालतका पूर्व प्रधानन्याधिश त्रिलोकप्रताप राणाको निधन
• फागुन ६ – संविधान सभाको सभाध्यक्षमा सुभासचन्द्र नेङ्वाङ निर्विरोध निर्वाचित
• संविधान सभा उपाध्यक्षमा एमाओवादीका तर्फबाट ओनसरी घर्तीमगर चयन ( मिति नखुलेको )
• फागुन १८– बिमस्टेकमा सहभागी हुन प्रधानमन्त्री सुशिल कोइराला सहितको टोली म्यानमार तर्फप्रस्थान
• फागुन २० – फोब्सद्धारा विश्वका अर्बपतिको सूची सार्वजनिक, नेपालका विनोद चौधरी १४६५ औं स्थानमा

----------------------------------------------------------------------------------------------------------------------------
• वि.सं २०७१ पुस ४– ८ सम्म काठमाडौंमा सम्पन्न प्रथम दक्षिण एसियाली महिला भलिबल प्रतियोगिताको उपाधि कुन राष्ट्रले जित्यो ? – भारत
• विश्वमै पहिलोपटक मृत मानिसको मुटु जीवित मानिसमा प्रत्यारोपण गर्न सफलताको श्रेय प्राप्त गर्ने नेपाली चिकित्सक को हुन् ? – डा.कुमुद धिताल
• सिन्धुपाल्चोकमा सयौंको ज्यान जाने गरी पहिरो कहिले गएको थियो ? – वि.सं २०७१ साउन १७ गते
• सन् २०१४ को नोबेल शान्ति पुरस्कार बिजेता भारतका बाल अधिकारकर्मी एवं सामाजिक अभियन्ता कैलाश सत्यार्थी नेपालको ३ दिने भ्रमणका क्रममा कहिले काठमाडौं आउनुभएको थियो ? – वि.सं २०७१ पुष ४ गते
• अलकायदा प्रमुख ओसामा बिन लादेनको मृत्यु कहिले भएको हो ? – सन् २०११ मे २
• हिमाली क्षेत्रमा जलवायु, परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरणमा प्रयासका लागि अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्ने उद्येश्यका साथ विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय र कर्णाली एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्रद्दारा मुगुको राराताल क्षेत्रमा जलवायु सम्मेलनको आयोजना कहिले गरियो ? – वि.सं २०७१ कार्तिक १३–१४
• नेपाल कहिेले बारुदी सुरुङमुक्त क्षेत्र घोषित भएको हो ? – वि.सं २०६८ जेठ ३१ गते
• नौं सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्दुत आयोजना निर्माणका लागि भारतिय कम्पनी सतलज जलविद्दुत निगमसँग
परियोजना विकास सम्झौता कहिले भएको थियो ? – वि.सं २०७१ मंसिर ९ गते
• त्रिमूर्ति निकेतनद्दारा पाँच लाख रुपियाँ राशीसहितको शताब्दी पुरुषको सम्मान कसलाई प्रदान गरियो ? – सत्यमोहन जोशी
• अठारौं सार्क शिखर सम्मेलनले वन व्यवस्थापन, विपद व्यवस्थापन , नदी तटीय क्षेत्र व्यवस्थापन, र जलवायु अनुसन्धान केन्द्रलाई एकापसमा गाभी कुन केन्द्र बनाएको छ ? – सार्क वातावरण तथा प्रकोप व्यवस्थापन केन्द
• भारतमा सन्२०१४ जुन २ मा २९ औं राज्यका रुपमा घोषित भएको राज्य कुन हो ? – तेलंगना
• काठमाडौंमा महिला र बालबालिकासम्बन्धी पाँचदिन सम्मेलन कहिले सम्पन्न भयो ? – वि.सं २०७० चैत१० – १४
• बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयासको तेस्रो सम्मेलन सन् २०१४ मा कहाँ भएको थियो ? – म्यानमार
• तेस्रो जीवनस्तर मापन सर्वेक्षणअनुसार नेपालमा कृषिमा आश्रित जनसंख्या कति प्रतिशत रहेको छ ? – ७४ प्रतिशत
• नेपालको कुन ठाँउमा खुला कारागार निर्माण गरिने भएको छ ? – बाँके
• सार्क बीउ बैंक स्थापना गर्ने निर्णय कतिऔं सार्क सम्मेलनले गरेको हो ? – १७ औं
• उर्लदो सय करोड अभियान केसँग सम्बन्धित छ ? – महिला र किसोरीमाथी हुने हिंसा बिरुद्ध
• वि.सं २०७० मंसिर ४ मा सम्पन्न भएको दोस्रो संविधान सभाको निर्वाचनमा सबैभन्दा कम मत ल्याई निर्वाचति हुने सभासद को हुन् ? – रोमी गौचन थकाली
• हिमाली क्षेत्रमा जलवायु, परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरणमा प्रयासका लागि अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्ने उद्येश्यका साथ विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय र कर्णाली एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्रद्दारा मुगुको राराताल क्षेत्रमा जलवायु सम्मेलनको आयोजना कहिले गरियो ? – वि.सं २०७१ कार्तिक १३–१४
• रु५० हजार राशीको अब्राहम संरक्षण पुस्कार २०१४ कसलाई प्रदान गरियो ? – हेल्लोक आमा समुह
• वि.सं २०७१ मा प्रदान गरिएको राष्ट्रिय बाल साहित्य पुरस्कारबाट सम्मानित हुने श्रष्टा को हुन् ? – राष्ट्रकवि माधव प्रसाद घिमिरे
• महिलामैत्री संविधान, हाम्रो अभियान भन्ने नाराका साथ अन्तरपार्टी महिला सञ्जालको प्रथम राष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ? – वि.स २०७१ मंसिर २४ देखि २६ काठमाडौं
• वि.सं २०७१ मा प्रदान गरिएको षडानन्द राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ? – डा. जगमान गुरुङ
• सन् २०१४ डिसेम्बर १४ मा सम्पन्न संयुक्त राष्ट्रसंघिय मौसम तथा जलवायु सम्मेलन कहाँ भएको थियो ? – लिमा, पेरु
• वि.सं २०७१ पुस १ देखि ३ सम्म सञ्चालित एसिया प्रशान्त क्षेत्रका अल्पविकसित मुलुकको मन्त्रीस्तरीय बैठक आयोजना स्थल कहाँ हुने भएको छ ? – काठमाडौं ,नेपाल
• प्रहरी संगठनलाई अझ सशक्त बनाउन थप जिम्मेवारीको मागसहित वरिष्ठ प्रहरी अधिकृत सम्मेलन कहिले सम्पन्न भयो ? – वि.सं २०७१ मंसिर २५ देखि २६
• एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंकको स्थापनाका लागि समझदारी पत्रमा कहिले हस्ताक्षर भएको छ ? – सन् २०१४ अक्टोबर २४

----------------------------------------------------------------------------------------------------------
२०७० सालको मदन पुरस्कारबाट राधा पौड्याल पुरस्कृत भएकी छन् । उनको कृति 'खलंगामा हमला'लाई मदन पुरस्कार प्रदान गरिएको हो । जगदम्बा-श्री पुरस्कारबाट भने शिव रेग्मी पुरस्कृत भएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयको जागिरका क्रममा जुम्लामा रहेका बेला माओवादीले सदरमुकाम खलंगामा आक्रमण गरेको प्रत्यक्ष देखेकी राधा पौडेलले त्यसबेला आफूले देखेका र भोगेका विषयहरु पुस्तकमा समेटेकी छन् ।
शिव रेग्मीलाई साहित्यिक पत्रकारिताको अन्वेषणमा योगदान गरेवापत जगदम्बा–श्री पुरस्कार प्रदान गरिने गुठीले जनाएको छ । दुवै पुरस्कारको राशी दुई–दुई लाख रुपैयाँ छ । मदन पुरस्कार कृतिका लागि प्रदान गरिन्छ भने जगदम्बाश्री व्यक्ति रसंस्थालाई प्रदान गरिन्छ।
------------------------------------------------------------------------------------------------------------
- राष्ट्रिय ट्रमा सेन्टर कहिले देखि शुरु भयो ?– २०७१ मंसिर ९
-बैंक अफ दि एअर २०१४ वाट सम्मानित बैक कुन हो ?– GLOBAL IME BANK
-विश्वको सवैभन्दा लामो टेलिभिजन अन्र्तवार्ता को रेकर्ड वनाउने को हुन ?–रवि लामिछाने ६२ घन्टा १२ मि.
-डिजास्टर रिकोभरी सेन्टर कहाँ स्थापना गरिएको छ ?– हेटौडा
- २०१४को अर्थशास्त्र तर्फको नोवेल पुरस्कार पाउने को हुन ? जँ टिरोल फ्रान्स
- राष्ट्रिय भु–उपयोग निती२०६९ ले जमिनलाई कति भागमा विभाजन गरेको छ – ७
- ६६ औं अन्र्तराष्ट्रिय मानव अधिकार दिवश, २०१४को नारा के थियो ? – सबैका घर घरमा मानव अधिकार, शान्ती र विकासको आधार
- सर्वोच्च अदालतद्धारा अनलाइन तारेख प्रणाली कहिलेदेखी शुरु गर्यो ?–२०७१ मंसिर १४
- अठारौं सार्क शिखर सम्मेलनको नारा के थियो ?– शान्ती र समृद्धिका लागी गहन सम्मेलन
-अठारौं सार्क शिखर सम्मेलनले कति बुँदे घोषणा पत्र जारी गर्यो ?–३६ वुदे
- २०१४ नोभेम्वर २७ मा क्रिकेटवल लागेर मृत्यु भएका खेलाडी को हुन् ?–फिल ह्यूज, अष्ट्रेलिया
- २०१४ नोभेम्वरमा पाकिस्तानमा सम्पन्न तेश्रो साफ महिलाको फूटवलको विजेता र उपविजेता मूलुक कुन कुन हुन ?– भारत र नेपाल
- देशकै पहिलो विशेष आर्थिक क्षेत्र SEZ को उद्घाटन कहिले भयो?–२०७१मंसिर २ भैरहवा
- सरकारले सार्वजानिक सेवा प्रवाहलाई २०७१ षौष १ गते देखि दैनिक १२ घण्टा संचालन गर्ने निर्णय कहिले गर्यो?–२०७१ मंसिर ४

-----------------------------------------------------------------------------
समसामयिक गतिविधी (भाद्र २०७१ )
भाद्र १- त्रिभुवन बिमानस्थलमा इबोला भाईरस भित्रिन नदिन स्वास्थ्य परिक्षण डेस्क स्थापना गरी सन्चालनमा ल्याइएको ।
भाद्र ४- मलेसियामा सम्पन्न ACC U-16 Championship को उपाधी नेपाललाई , अन्तिम खेलमा नेपालले मलेसियालाई ३२ रनले पराजित गरेको छ । उक्त खेलका म्यान अफ द म्यान नेपालका पवन सराफ भए भने कुल १६ विकेट लिदै अनिल खरेल ले उदियमान खेलाडी र जितेन्द्र सिह ठकुरीले Bowler of the Tournament घोसित भए । यो जित संगै नेपाल उमेर समुहका सबै खेलको उपाधी जित्ने एक मात्र देश बनेको छ ।
भाद्र ४- मलेसियाली मानव संसाधन मन्त्री दातुक रिचार्ड रियट जाइमको नेपाल भ्रमण , भ्रमणको क्रममा मलेसियामा पनि घरेलु कामदार लैजाने बिषयमा छलफल । हाल नेपालले UAE र कुवेतमा मात्रै वैधानिक तवरले घरेलु कामदारको रुपमा जन नेपाली नागरिकलाई अनुमती दिएको छ ।
भाद्र ५ - दुइदिने वेइजिङ +२० राष्ट्रिय महिला सम्मेलन काठमाडौंमा सुरु । सम्मेलनको नारा 'मानवताकालागी महिला शसक्तिकरण व्यबहारमा उतारौं' राखिएको छ । चिनको राजधानी वेइजिङमा सन १९९५ मा भएको संयुक्त राष्ट्र संघिय चौथो विस्व महिला सम्मेलनको २० औं वार्षिक उत्सव मनाउने सन्दर्भमा सम्मेलनको आयोजना गरिएको हो ।
टुडिखेलमा बनाइएको झन्डा
भाद्र ७ - शान्ती र सम्रिदीकालागी मानव मुल्य नामक संस्थाको आयोजनामा भएको कार्यक्रममा ३५००० जनाको सहभागितामा नेपाली झन्डा बनाइ विस्व रेकर्ड राखिएको र उक्त रेकर्ड गिनिज बुकमा लेखिने आयोजक ले जनाएका छन। यस् अघी उक्त रेकर्ड पाकिस्तानमा २९ हजार जनाएको झन्डाको नाममा थियो ।
भाद्र ११ - श्रम तथा रोजगार मन्त्रालयले अर्को नितीगत व्यवस्था नभए सम्मको लागि आगामी असौज १ गते देखी मलेसिया सहित कतार,युएइ, ओमान, बहराइन र साउदी अरब मा कुनैपनी घरएलु कामदार जान प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
भाद्र १२ - निलहिरा समाजको आयोजनामा दुईदिने परामर्श भेला १० बुदे पोखरा घोषणापत्र जारीगर्दै पोखरामा सम्पन्न ।
भाद्र १२ - संवैधानिक राजनीतिक संवाद तथा सहमती समितिले नेपालको भावी संबिधानको नाम 'नेपालको संविधान' राख्ने , नेपालको राष्ट्रिय अखण्डता र नेपालको सार्वभौमसत्ता नेपाली जनतामा निहित रहने बिषयलाई संविधानको अपरिवर्तनिय अंश बनाउने र विधिको शासन , आवधिक निर्वाचन प्रणाली , प्रेस स्वतन्त्रता , मौलिक अधिकार , बहुलवाद जस्ता महत्वपूर्ण बिषयलाई प्रस्तावनामै उल्लेख गर्ने सहमति ।
१२ भदौ, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दसानायकले नेपाली टिम सम्हाल्न नेपाल आएका छन् । सरकारले एक वर्षे पदावधि थप्ने निर्णय गरेपछि दसानायकले तीन महिने क्यानडा बसाइ सकाएर नेपाल आएका हुन् ।  
भाद्र १२ - राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दसानायकले नेपाली टिम सम्हाल्न नेपाल आएका छन् । सरकारले एक वर्षे पदावधि थप्ने निर्णय गरेपछि दसानायकले तीन महिने क्यानडा बसाइ सकाएर नेपाल आएका हुन् ।
१२ भदौ, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दसानायकले नेपाली टिम सम्हाल्न नेपाल आएका छन् । सरकारले एक वर्षे पदावधि थप्ने निर्णय गरेपछि दसानायकले तीन महिने क्यानडा बसाइ सकाएर नेपाल आएका हुन् ।
भाद्र १३-मंत्रिपरिषद द्वारा संविधान सभामा मनोनित गर्ने २६ जना मध्य १७ जनालाई मनोनित । मनोनित हुनेहरु धेश्याम अधिकारी, शिवबहादुर खड्का, पुष्कर आचार्य, रेशम बानिया, सुकदेव सुतिहार, सूर्यदेव दास उराव, उदय नेपाली, अग्नि खरेल, गंगा डाँगी, मिरा ध्वजु, पेम्बा भोटे, नरेश खरेल, डा. राजन भट्टराई , पर्तमान धिमाल र गणेश थापा रहेका छन ।
भाद्र १३-मन्त्रीपरिषदले सरकारी स्वास्थ्य संस्था बाट निसुल्क वितरण गरिने औषधीको संख्या ४० बाट बढाएर ७० पुर्याएको छ ।
भदौ १७- एन्फाकप फूटबल प्रतियोगिता काठमाडौंमा सुरु भएको छ । १० लाख पुरस्कार रासीको यो प्रतियोगितामा विभिन्न ८ टिमले भाग लिएका छन ।
भदौ १८- आठऔं मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवस । यो दिवस २०६३ साल देखी मनाउन थालिएको थियो ।
भदौ १८- विस्व आर्थिक मंच द्वारा विस्व प्रतिस्प्रधी सुचकांक सम्बन्धी प्रतिवेदन सार्वजनिक , नेपाल १५ स्थान माथि चढ्दै १०२ औं स्थानमा ।
भाद्र १९- नेपाल-भारत विद्युत व्यापर सम्झौतामा प्रारम्भिक हस्ताक्षर , नेपालको तर्फबाट उर्जा सचिव राजेन्द्र किशोर क्षेत्री र भारतको तर्फबाट प्रदिप कुमार सिंहाले हस्तक्षर ।
भाद्र २२- ११ औं निजामती सेवा दिवस । दिवसको नारा "निजामती सेवाको मान्यता, अनुशासन, इमान्दारित र नैतिकता "
भाद्र २५- एन्फाकप फूटबल प्रतियोगिता को उपाधी झापा ११ लाई । विजेतालाई रु १० लाख पुरस्कार ।


भाद्र ३०- एनेकपा माओवादीका उपाद्यक्ष पोस्टबहादुर बोगटीको हृदय घातका कारण निधन .