राजनीति शास्त्र प्रश्नाेत्तर
- न्यायसेवा आयोगको अध्यक्ष को हुने व्यवस्था छ ? = प्रधानन्यायाधीश
- नेपालको कार्यकारिणी अधिकार कसमा निहित हुन्छ ? = मन्त्रीपरिषद
- नेपालको अन्तरिम संविधान २०६३ को पहिलो संशोधन कहिले भएको हो ? = वि.सं. २०६३ फागुन ३०
- अन्तरिम संविधानमा लोकसेवा आयोग सम्बन्धि व्यवस्था कुन भागमा गरिएको छ ? = भाग १३
- नेपाल अधिराज्यको संविधान २०१५ को मसौदा समितिलाई सहयोग गर्न आउने वेलायती संविधान बेत्ता को हुन् ? = सर आइभर जेनिङ्स
- नेपाल सरकारको मुख्य कानुनी सल्लाहकार को हुन्छ ? = महान्यायाधिवक्ता
- नेपालको संविधान २०१९ कतिपटक संशोधन गरिएको थियो ? = ३ पटक
- नेपालको अन्तरिम संविधान २०६३ को मसौदा समितिका अध्यक्ष को थिए ? = लक्ष्मणप्रसाद अर्याल
- कुनै विधेयक अर्थ विधेयक हो वा होईन भनी प्रश्न उठेमा कसको निर्णय अन्तिम हुन्छ ? = सभामुख
- अन्तरिम संविधानको कुन धारामा महिला सम्बन्धि हकको व्यवस्था गरिएको छ ? = धारा २०