जनसंख्या जानकारी


  • जनसांख्यिक सक्रमणको सिद्दान्तको सिद्दान्त सर्बप्रथम कहिले प्रतिपादन गरियो? -1909A.D
  • सार्क राष्ट्रले बिश्वको करिब कति प्रतिशत जनसंख्या ओगटेको छ? 23
  • 2068 को जनगणनामा कति वटा मातृभाषा सुचि भएका छन्? -123
  • चालु त्रिबर्षीय योजनाले बाल मृत्युदर लाइ कतिमा झार्ने लक्ष्य राखेको छ? -47
  • राष्ट्रिय जनगणना 2068 अनुसार कति प्रतिशत नेपालीहरुले खाना पकाउनको लागि एल्.पी ग्याँस प्रयोग गरेका छन्? -21.03
  • बिश्व जनसंख्या दिबश कहिले मनाइन्छ? -july 11
  • हाल नेपालमा कुसुन्डा जातिको कुल जनसंख्या कति रहेको छ? -273
  • 2068 को जनगणना अनुसार हिमाली जनसंख्या प्रतिशत कति हो?  6.73
  • U.N.O को पहलमा कहिले “जनसंख्या बर्ष” मनाईएको थियो? -1974 A.D
  • नेपालमा 1968 मा प्रथम पटक जनगणना लिदा नेपालको कुल जनसंख्या कति थियो? -5638749
  • जनसंख्याको आधारमा सबैभन्दा ठूलो राष्ट् कुन हो? -चीन
  • बिश्वको जनसंख्या कहिले सात अर्ब पुगेको थियो? -2011 october 31
  • राष्ट्रिय जनगणना 2068 अनुसार सबैभन्दा कम जनसंख्या रहेको जिल्ला कुन हो? - मनाङ
  • हाल नेपालको ग्रामिण जनघनत्व प्रति बर्ग कि.मी कति रहेको छ?-153
  • जनसाङख्यिक संक्रमण(Demographic Transition) सिद्दान्तको प्रतिपादन कसले गरेका थिए? -Londry
  • पछिल्लो जनगणना अनुसार हाल नेपालमा मगर जातिको जनसंख्या प्रतिशत कति छ ? -7.1
  • “An essay on the principle of population” नामक पुस्तकको लेखक को हुन्?  माल्थस
  • Who is known as “FATHER OF POPULATION STUDIES”? John Graunt
  • हाल नेपालको बार्षिक जनसंख्या बृद्दृ दर कति हो? -1.35%
  • Malthus को जनसंख्या सिद्दान्त अनुसार जनसंख्या दोब्बर हुन लाग्ने समय कति हो? 25years
  • जनसंख्या पिरामिड लाई कति प्रकारमा बिभाजन गर्न सकिन्छ?  3
  • जनसंख्या परिवर्तनमा देहायको मध्य कुन तत्वले महत्वपूर्ण भूमिका खेलेको हुन्छ? -माथिका सबै (जन्म,मृत्यु,बसाईसराई)
  • नेपालको राष्ट्रिय जनगणना 2068 अनुसार नेपालको जनघनत्व प्रति बर्ग कि.मि कति रहेको छ? 180
  • नेपालमा जनगणना कति कति बर्षमा गरिन्छ ? 10/10 बर्ष
  • नेपालको जनगणना 2068 को नारा के थियो ? कोहि नछुटौँ कोहि नदोहोरीऊ