संविधान सभा निर्वाचन - २

संविधान सभा निर्वाचन - 2 :-
* निर्वाचन सम्पन्न मिति - 2070 मङ्सिर 4 गते
* कुल मतादाता - 1,21,47,865
* कुल मतदान केन्द्र - 18,775
* कुल सहभागी दल - 122
* प्रत्यक्ष तर्फ, समानुपातिक तर्फ र मन्त्रि परिषद्ले मनोनित गर्ने सिटहरु क्रमश - 240 +335 +26 = 601
* प्रत्यक्ष तर्फ र समानुपातिक तर्फ कुल मतदान क्रमश - 78.34% , 79.82%
* प्रत्यक्ष तर्फ र समानुपातिक तर्फ कुल बदर मत क्रमश - 4.96% , 3.20%
* धरौटि रकम क्रमश प्रत्यक्ष तर्फ, समानुपातिक तर्फ - रु. 3,000 , रु. 10,000
* खर्च गर्न पाउने रकम क्रमश प्रत्यक्ष तर्फ, समानुपातिक तर्फ- रु. 10 लाख , रु.1 लाख
* मतदाता र उम्मेद्वारको min.उमेर क्रमश - 18 , 25 वर्ष
* विजय हासिल गर्न सफल दल क्रमश प्रत्यक्ष तर्फ, समानुपातिक तर्फ- 10, 30
* प्रत्य्क्ष तर्फ महिला विजयी संख्या - 10
* सबैभन्दा बढी र कम मतले विजयी हुने उम्मेद्वार क्रमश - शेर व. देउवा 23,920 मत र रोमी गौचन 1,424 मत
* सबैभन्दा धेरै मताधिकार भएको जिल्ला - डोल्पा 80.3 %
* प्रत्यक्ष तर्फ ठुला दलहरु क्रमश - काँग्रस 105 सिट, एमाले 91 सिट, माओवादी 26 सिट
* समानुपातिक तर्फका ठुला दलहरु क्रमश - काँग्रेस 91 सिट, एमाले 84 सिट, माओवादी 54 सिट र राप्रपा नेपाल 24 सिट
* उपनिर्वाचन भएका क्षेत्रहरु - चितवन॰4, कैलाली॰6, काठमाडौं॰2 र वर्दिया॰1(मिति 2071/03/08 गते)
* दुवै क्षेत्रमा विजयी हुने नेताहरु - सुशील कोइराला, शेर व देउवा, माधव कु. नेपाल, वामदेव गौतम
* 2 मध्ये 1 क्षेत्रमा पराजित हुने नेताहरु - प्रचण्ड, झलनाथ, विजयकुमार, उपेन्द्र यादव र डा. बाबुराम
* दुवै क्षेत्रमा पराजित हुने - लोकेन्द्र व. चन्द र शरतसिंह
* 2048 देखिका विजेता - देउवा, रामचन्द्र, विजुक्छे र गच्छदार
* पर्यवेक्षकहरु - अन्तर्राष्ट्रिय3 संस्थाका 249 जना र 46 राष्ट्रिय संस्थाका 30,667 जना
* सवैभन्दा धेरै निर्वाचन क्षेत्र भएका जिल्ला - काठमाडौँ 10 र मोरङ 9 वटा
* निर्वाचन क्षेत्रहरु क्रमश 1, 2, 3, 4, 5, 6 र 7 ओटा भएका जिल्लाहरु - 14, 23, 14, 6, 4, 9 र 3 जिल्लाहरु