२०७१ सालका दिवसहरुका नाराहरु

  • राष्ट्रिय धान दिवस (असार १५ )               — धान खेतीमा आधुनिकिरण खाद्यान्न आयातमा न्युनिकरण
  • विस्व जनसंख्या दिवस July 11 )          युवामा लगानी गरौं
  • विस्व सम्पदा दिवस (April 18 )              "Heritage of Commemoration"
  • विश्व रेडक्रस दिवस (May 8 )                   मेरो रेडक्रस मेरो कथा (My Red-cross My Story )
  • International Nursing Day (May 12)       “Nurses: a force for change – A vital resource for health”.
  • विस्व स्तनपान सप्ताह (Aug 1- Aug 7)      "स्तनपान जीवनको एक विजय लक्ष्य "
  • २० औं विश्व आदिवासी दिवस (Aug 9, 2014) समानता कायम गर्दै आदिवासी जनजातिको अधिकार  कार्यान्यवन गर'
  • भाद्र ५-(Aug 21- Aug 22)      वेइजिङ राष्ट्रिय महिला सम्मेलन मानवताकालागी महिला ससक्तिकरण  व्यवहारमा उतारौं
  • निजामती सेवा दिवस (२०७१ भाद्र २२ )    — "निजामती सेवाको मान्यताअनुशासनइमान्दारिता र नैतिकता"
  • राष्ट्रिय विज्ञान दिवस (असोज १२०७१) — "विज्ञान प्रविधी र आविस्कार दिगो बिकासको आधार "
  • प्रथम राष्ट्रिय परिवार नियोजन दिवस (असोज २०७१) — "व्यवस्थित परिवार स्वास्थ्य र बिकासको आधार "
  • राष्ट्रिय कण्डम दिवस (असोज २५ )         — "दोहोरो सुरक्षाको लागि कण्डममा पहुच बढाउँ"
  • अन्तराष्ट्रिय ज्यस्ठ नागरिक दिवस (Oct 13)  कोही नछुटौं समाजका सबैलाई समेटौं 
  • विस्व शिक्षक दिवस (कार्तिक ५)             — "शिक्षकमा लगानीभविस्यकालागी लगानी"
  • राष्ट्रिय कर दिवस (2071)                       "करदातामैत्री कर प्रशासनसमृद्धि र सुशासन हाम्रो अभियान "
  • अन्तर्राष्ट्रिय अपाङ्गता दिवस (Dec 3,2014) "दीगो विकासका लागि प्रविधिमा प्रतिबद्धता"