महत्वपूर्ण समसामयीक कुराहरु
- नेपालमा १२ घण्टे सरकारी सेवा वि.सं. २०७१ पौष १ देखि लागू
- दुई उप महानगरपालिका भएको एकमात्र जिल्ला सुनसरी
- १८ औं सार्क शिखर सम्मेलनको नारा “शान्ति र समृद्धिका लागि गहन सम्मिलन”
- १८ औं सार्क शिखर सम्मेलन सन् २०१४ नोभेम्वर २६ र २७ (नेपाल)
- १८ औं सार्क शिखर सम्मेलनमा ३६ बुँदे घोषणा पत्र जारी
- १८ औं सार्क शिखर सम्मेलनदेखि ऋथदभच अपराध निगरानी म्भकप स्थापना
- आगामी १९ औं सार्क शिखर सम्मेलन पाकिस्तानमा हुने
- सन् २०१६ लाई सार्क साँस्कृतिक सम्पदा वर्षको रुपमा मनाउने निर्णय
- २०७१ मंसिर २४ देखि सर्वोच्च अदालतले अनलाइन तारेक सेवाको शुरुवात
- १७ औं एसियाली खेलकुदमा नेपालको तर्फबाट एकमात्र पदक (काश्य) विजेता करातेकी विमला तामाङ
- २०७१ मंसिर २४ देखि एस.एल.सी.मा ग्रेडिङ सिस्टम फेल नहुने प्रणालीको शुरुवात
- नोवेल शान्ति पुरस्कार २०१४ पाकिस्तानकी मलाला युसुफ जाई र भारतका कैलाश सत्यार्थीलाई
- छैठौं कृषि गणना २०७० अनुसार सवैभन्दा बढी र कम कृषियोग्य जमिन भएको जिल्ला मोरङ र मनाङ
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा २०७१ साउन १८ र १९ गते नेपाल भ्रमण
- २० औं विश्वकप फुटवल प्रतियोगितामा गोल्डेन बल पाउने व्यक्ति लियोनल मेसी
- २० औं विश्वकप फुटवल प्रतियोगितामा खेलाइएको बलको नाम ब्राजुका
- २० औं विश्वकप फुटवल प्रतियोगिताद्वारा गोल लाइन टेक्नोलोजीको शुरुवात
- नेपालमा मौद्रिक नीति २०७१ साउन २ देखि जारी
- सिन्धुपाल्चोकको जुरेमा २०७१ साउन १७ मा भिषण पहिरो
- स्वास्थ्य नीति २०७१ साउन २४ मा घोषणा
- महा नायक नेल्सन मण्डेलाको निधन सन् २०१३ डिसेम्बर ५
- नेपालको पहिलो घोषित खुल्ला दिशा मुक्त अञ्चल धौलागिरी
- एक गाउँ एक उत्पादन कार्यक्रम जापानबाट शुरुवात भएको
- सार्कको नमूना गाउँ लम्जुङको घलेगाउँ
- प्रधानमन्त्री समक्ष सपथ गर्ने पहिलो प्रधान सेनापति रुक्माङ्गद कट्वाल
- चमेरे गुफा कास्की, विचित्र गुफा गुल्मी
- खुला कारागारका लागि छनौट गरिएको जिल्ला बाँके
- भूत कुवा रुपन्देही जिल्लामा
- नेपाल र बंगलादेशवीच दोहोरो करमुक्ति सम्झौता २०७१ माघ १५
- संगीत क्षेत्रको ठूलो एवार्ड ग्रामी एवार्ड
- कर्णालीमा प्रचलित पर्व भूवो
- प्रकृतिको कुचिकार गिद्ध
- तामाङ संग्राहालय रसुवामा छ भने लेप्चा संग्राहाल इलाममा छ । त्यसैगरी थारु संग्राहालय चितवन र बर्दियामा रहेको छ ।
- धिमाल संग्राहालय मोरङमा पर्दछ भने मेचे संग्राहालय झापामा पर्दछ ।
- काग र शर्प संग्राहालय झापामा पर्दछ ।
- राउटेकी भान्जी भनेर सत्यदेवी खड्कालाई चिनिन्छ ।
- अंग्रेजी भाषासमेत प्रयोग गरी नागरिकता वितरण शुरु २०६६ मंसिर १ देखि
- INBAR बाँस वा बेतबाँस सँग सम्बन्धित छ ।
- रिमोट कन्ट्रोलमा इफ्रा च्भम च्बथ प्रयोग हुन्छ ।
- ओलम्पिक ज्योति सगरमाथाको चुचुरोमा पहिलोपटक २०६५ वैशाख २६ गते पु¥याइयो
- निजामती कर्मचारी सगरमाथाको चुचुरोमा पहिलोपटक २०६८ जेष्ठ ४
- २०७१ माघ १४(१९ मा सञ्चार‚ सूचना तथा प्रविधिसम्बन्धी बृहत मेला क्यान इन्फोटेक २०१५ सम्पन्न
- माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शिलान्यास २०६८ जेष्ठ ४
- सबैभन्दा बढी रोजगारी दिने औद्योगिक क्षेत्र बालाजु औद्योगिक क्षेत्र
- Plan Holly Day वर्ष भनेको योजना विहीन वर्ष (नेपालमा हालसम्म २०१८, २०४७ र २०४८)
- जटायु रेष्टुरेन्ट गिद्ध संरक्षणसँग सम्बन्धित (नवलपरासी)
- संविधान सभाका विजयी ५६६ सभासदहरुद्धारा सपथ ग्रहण २०७० माघ ७
- संविधानसभाको पहिलो बैठक २०७० माघ ८ संविधानसभा भवनमा बसेको
- पूर्वप्रधानन्याधिश विश्वनाथ उपाध्यायको निधन २०७० माघ १६
- गाउँ पर्यटन केन्द्र स्याङ्जानको सिरुबारीमा
- IT पार्क काभ्रे (बनेपा)
- नेपालको पहिलो ग्रामीण सूचना केन्द्र पर्वत
- ग्रिनगोल्ड चियासँग सम्बन्धित छ ।
- विश्वको पहिलो नगदेबाली चिया
- नारायणहिटी दरवार संग्राहालय सर्वसाधारणका लागि खुला २०६५ फागुन १६
- हलिया प्रथाको उन्मुलन २०६५ भाद्र २१
- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०ले नेपाललाई विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सहभागी हुने निर्णय सन् २०१५ जनवरी २८
- २०७१ मंसिर १५ बाट नेपाल र चिन बीच रसुवागढी नाका औपचारिक रुपमा खुला
- नेपालमा शासकीय सुधार कार्यक्रम एसियाली विकास बैंकको सहयोगमा सञ्चालित
- अन्तर्राष्ट्रिय पर्वतीय संग्राहालय पोखरा (कास्की)
- नेपालको प्रथम फोटोग्राफर डम्बर शमशेर राणा
- नेपाल सरकारले श्रम सम्झौता गरेको पहिलो राष्ट्र कतार
- नेपाल सरकारले वैदेशिक रोजगारीका लागि खुला गरिएका मुलुक १०९ (अन्तिम– कङ्गो)
- नेपालले २०७१ पौष सम्म ३६ राष्ट्रसँग हवाई सम्झौता
- कमलरी मुक्त घोषणा २०७० साउन १
- मोहियानी हकको अन्त्य २०५३ पौष २४
- धान उत्पादनको दृष्टिले नेपाल १८ औं स्थानमा
- नेपालमा मा.प.से.चेक २०६८ मंसिर १७ देखि
- साक्षर नेपाल अभियान शुरु सन् २०१५
- ज.चु.का.लि. बन्द २०७० असार २०
- मदन पुरस्कार(२०७०) राधा पौडेल, "खलंगामा हमला" (२ लाख)
- टेक्निकल माउन्टेन भनेर आमादब्लाम हिमाललाई चिनिन्छ । (सोलु)
- हाल संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई
- २०७१ देखि नागरिक स्वास्य विमा कार्यक्रम नेपालको बाग्लुङ, इलाम र कैलालीमा
- UNDP अनुसार मानव विकास सूचकाङ्क २०१४ अनुसार सवैभन्दा पछि परेको जिल्ला बाजुरा
- मानव विकास सूचकाङ्क प्रतिवेदन २०१४ मा नेपाल १४५ औं स्थानमा
- बैंक अफ द इयर २०१४ ग्लोबल आइ.एम.इ.बैंक
- २०७१ मंसिर ९ गते ट्रामा सेन्टरको उद्घाटन
- नेपालका किर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले खेल जीवनबाट २०७१ माघ १७ गते सन्यास लिएको घोषणा
- नेपालको पहिलो ३ मुखे झोलुङ्गे पुल गुल्मी, पाल्पा र स्याङ्जाको संगम रिडी (निर्माणाधीन)
- १० औं औद्योगिक गणना २०६९ अनुसार सवैभन्दा बढी उद्योग प्रतिष्ठान रहेको जिल्ला रुपन्देही
- मृत मानिसको मुटु विरामी व्यक्तिमा सफल प्रत्यारोपण गर्ने नेपाली डा.कुमुद धिताल
- नेपाल सरकारद्वारा पेट्रोलियम पदार्थमा २०७१ आसोज १३ देखि मूल्य प्रणाली लागू
- दोस्रो संविधान सभा निर्वाचनमा प्रत्यक्ष तर्फ १० जना महिला निर्वाचित
- दोस्रो संविधानसभा निर्वाचनमा सबैभन्दा बढी मत ल्याई विजयी हुने सभासद शेरबहादुर देउवा
- वालस्ट्रिक कब्जा आन्दोलन आर्थिक समानतासँग सम्बन्धित छ ।
- उर्लँदो सयकरोड अभियान महिला र किशोरी माथि हुने हिंसासँग सम्बन्धित छ ।
- उर्लँदो सयकरोड अभियानका प्रस्तावक इभा एन्सलर (अमेरिकी)
- सार्क बिउ बैंक माल्दिभ्समा रहेको छ ।
- जलवायु परिवर्तन सम्बन्धि कोप-२१ भेला फ्रान्समा
- काठमाडौंस्थित पुरानो बसपार्कमा काठमाडौं भ्यू टावर निर्माणका लागि काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द बी कोइ कम्पनीबीच सम्झौता २०७१ माघ १०
- अमेरिकी राष्ट्रपति बाराक ओबामा तिन दिने भारत भ्रमणका क्रममा नयाँदिल्ली सन् २०१५ जनवरी २५
- नेपाल भारतबीच विपा सम्झौता २०६८ कार्तिक ४
- नेपाल भारतबीच दोहोरो कर अन्त्यको घोषणा २०६८ मंसिर ११
- विमिस्टेकको आगामी हुने चौथो सम्मेलन नेपालमा
- विमिस्टेकको सहयोगका क्षेत्र १४ वटा
- बर्डफ्लु संक्रमण अनियन्त्रित भएपछि नेपाल सरकारले पहिलो पटक २०७० श्रावण ३० गते संकटग्रस्त क्षेत्र घोषणा गरेको जिल्ला भक्तपुर
- विमिस्टेकको सचिवालय बंगलादेशमा
- विमिस्टेकको महासचिव सुमथ नकन दाला (श्रीलंका)
- रियो प्लस २० दीगो विकासँग सम्बन्धित छ भने बेइजिङ प्लस २० महिला सशक्तिकरणसँग