जनगणना २०६८

जनसंख्यासम्बन्धि प्रमुख तथ्याङ्कहरुः
1. कुल जनसंख्याः 2,64,94,504
2. महिलाः 1,36,45,463 (51.50 % )
3. पुरुषः 1,28,49,041 (48.50 % )
4. लैगिँक अनुपातः 94.16 प्रतिशत
5. जनसंख्या बृद्दिदरः 1.35 प्रतिशत
6. परिवार संख्याः 54,27,302
7. विकास क्षेत्रका आधारमा जनसंख्याः
क. पुर्वान्चलः 21.93 प्रतिशत
ख. मध्यमान्चलः 36.45 प्रतिशत
ग. पश्चिमान्चलः 18.60 प्रतिशत
घ. मध्यपश्चिमान्चल ­ः 13.39 प्रतिशत
ङ. सुदुरपश्चिमान्च ­लः 9.638. शहरी जनसंख्याः 17.07 प्रतिशतर ग्रामिण जनसंख्याः 82.93 प्रतिशत
9. नेपालको जनघनत्वः 180 प्रतिवर्ग किलोमिटर
10. भौगोलिक क्षेत्रअनुसार जनसंख्याःक. हिमालः 6.73 प्रतिशतख. पहाडः 43.01 प्रतिशतग. तराईः 50.27 प्रतिशत
11. सबैभन्दा धेरै जनघनत्व भएको जिल्ला काठमाडौँ,4416 प्रति बर्ग किलोमिटर र सबैभन्दा कम जनघनत्व भएको जिल्ला मनाङ, 3 प्रतिवर्ग किलोमिटर
12. धर्मका आधारमाःहिन्दुः 81.3 प्रतिशतबुद्दः 9 प्रतिशतइस्लामः 4.4 प्रतिशतकिराँतः 3 प्रतिशतक्रिश्चि ­यनः 1.4 प्रतिशतअन्य प्रकूतिक धर्म मान्नेः 0.4
13. हाल जनजाति 125 पहिचान भए र मातृभाषा 123 पहिचान भए।
14. विदेशमा रहेका नेपालीः 19 लाख 21 हजार 4 सय
15. औषत परिवार संख्या 4.88 छ भने परिवारको संख्या बढि भएको जिल्ला रौतहट, 6.44 र कास्कीमासबैभन्दा कम 3.52 छ।
16. नेपालमा सबैभन्दा बढि क्षेत्री जातका मानिस लगभग 17 प्रतिशत र बाहुन, मगर,थारु क्रमशः 12.2 प्रतिशत, 7.1 प्रतिशत र 6.6 प्रतिशत छन्।
17. नेपाली भाषा सबैभन्दा बढि 44.6 प्रतिशत र दोस्रोमा मैथिली 11.7 प्रतिशतले बोल्छन्।
18. सबैभन्दा बढि जनसंख्या बृद्दिदर काठमाडौँको 4.78 प्रतिशत र सबैभन्दा कम मनाङको -3.83 प्रतिशत।
19. नेपालमा 55.26 प्रतिशत परिवार आफ्नै घरमा बस्छन्।
20. नेपालको हालको साक्षरता 65.9 प्रतिशत हो जसमा पुरुष 75.1 प्रतिशत र महिला 57.4 प्रतिशत साक्षर छन्।