- सबैभन्दा थोरै गाविस भएको जिल्ला कुन हो ?
- हालै सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन–३ प्रतियोगिता को बिजेता देश कुन हाने ?
- नेपालका कतिवटा सिमसार क्षेत्रलाई रामसार महासन्धिले सूचिकृत गरेको छ ?
- नेपालको कुन बैँकलाई'Bank of the year2014'पुरस्कारबाट सम्मानित गरियो?
- काठमाडौं दिल्ली बस सेवा संञ्चालन कहिलेबाट सुरु भएको हो ?
- हाल चर्चामा रहेका PDA र PTA को पूरा रुपके हो ??
- विश्व स्वास्थ्य संगठन (WHO) को मापदण्ड अनुसार प्रति १ डाक्टर बराबर कति बिरामी हुनुपर्ने व्यवस्था छ ?
- सन् २०१४ को नोबेल शान्ति पुरस्कार कसलाई प्रदान गरियो ?
- प्रकाशको तीव्रता नाप्ने यन्त्रलाई के भनिन्छ ?
- प्रत्येक १ डिग्री देशान्तरमा कति मिनेटको फरक हुन्छ ?
- जनकवी केशरी धर्मराज थापाको निधन कहिले भयो ?
- बिश्वबाट लोप हुन लागेको वन्यजन्तुहरुको सुचिलाई के भनिन्छ?
- नेपाल मानव बिकास प्रतिबेदन 2014 अनुसार नेपालिको औषत आयु कति बर्ष पुगेको छ?
- जन आन्दोलन २ का जिउँदो शहिद भनेर कसलाई चिनिन्छ ?
- नेपाल सरकार मन्त्रिपरिषदको निर्णय प्रमाणित गर्ने अधिकार कसलाई छ ?
- नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा इबोला हेल्थ डेस्क कहिले स्थापना भयो?
- नेपाली भाषामा ईन्टरनेट पोर्टल निमार्ण गरी नेपाली भाषामा ईन्टरनेट हेर्न सकिने प्रविधि निमार्ण गर्ने ब्यक्ति को हुन ?
- सन् २०१५ को विश्वकप क्रिकेट कुन देशमा हुनेछ ?
- सबैभन्दा धेरै नगरपालिका रहेको पहिलो, दोश्रो र तेश्रो जिल्ला तथा नगरपालिका संख्या उल्लेख गर्नुहोस् ।
- अन्तरिम संविधानको कुन धारामा महिला सम्बन्धि हकको व्यवस्था गरिएको छ ?
- हाल नेपालीको प्रतिव्यक्ति राष्ट्रिय आय US $ 721 रहेको छ । चालु तेह्रौँ योजना (२०७०/७१-२०७२/७३)मा नेपालीको प्रतिव्यक्ति राष्ट्रिय आय कति पुर्याउने लक्ष्य राखिएको छ ?
- हाल नेपालीको औसत आयु ६९.१ बर्ष रहेको छ भने तेह्रौँ योजना (२०७०/७१-२०७२/७३) ले नेपाली जनताको अपेक्षित औसत आयु कति बर्ष पुर्याउने लक्ष्य राखेको छ ?
- सरकारले पहिलो विश्व सहरी योजना दिवस कहिले मनाएको छ ?
- वि.सं २०७० मंसिर ४ मा सम्पन्न भएको दोस्रो संविधान सभाको निर्वाचनमा सबैभन्दा कम मत ल्याई निर्वाचित हुने सभासद को हुन् ?
- क्रिकेट खेलमा नेपालले टि २० को मान्यता कहिले प्राप्त गरेको हो ?
- पछिल्लो पटक शिक्षा मन्त्रालयले लिएको एमबिबिएस परिक्षाको प्रश्नपत्र कहिले आउट भएको थियो ?
- सन् २०१४ को नोबेल शान्ति पुरस्कार बिजेता भारतका बाल अधिकारकर्मी एवं सामाजिक अभियन्ता कैलाश सत्यार्थी नेपालको ३ दिने भ्रमणका क्रममा कहिले काठमाडौं आउनुभएको थियो ?
- २०६८ सालको जनगणना अनुसार लैंगिक अनुपात कति हो ?
- सबैभन्दा पछि स्थापना भएको राष्ट्यि निकुन्ज कुन हो ?
- डोल्पा जिल्लाको विभिन्न 13 गाउँ क्षेत्रमा बसोबास गर्ने मगरहरुलाई के भनिन्छ ?
- नेपालले कहिले विमिष्टेकको सदस्यता लिएको हो ?
- नेपालको अन्तरिम संबिधान,२०६३ले कुन सम्शोधन मार्फत नेपाललाई लोक्तान्त्रिक गणतन्त्र घोषणा गरिएको थियो?
- नेपाल र भारतबीच द्धिपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता विप्पा कहिले भयो ?
----------------------------------------------- उत्तरहरु ------------------------------------
१) मनाङ २) नेपाल ३) ९ वटा ४) ग्लोबल IME Bank
५) वि.सं २०७१ मंसिर ९ गते ६) Project Development Agreement र Power Trade Agreement
७) 600 बिरामी ८) कैलाश सत्यार्थी र मलाला युसुफजाई ९) फोटोमिटर
१४) मुकेश कायस्थ १५) मुख्य सचिव १६) २०७१-५-१ १७) रामशरण खकुरेल
१८) न्यूजिल्याण्ड र अस्ट्रेलिया १९) काठमाण्डौ ११, मोरङ ८, झापा ७ वटा नगरपालिका
२०) धारा २० २१) US $ 902 २२) ७१ बर्ष २३) २०७० कार्तिक २२
२४) रोमी गौचन थकाली २५) सन् २०१४ जुन २८ २६) वि.सं २०७१ मंसिर २० २७) वि.सं २०७१ पुष ४
२८) ९४.१६ २९) बाँके (५५० वर्ग कि.मि.) ३०) तराली ३१) सन् २००४ ३२) चौथो सम्शोधन
३३) वि.स. २०६८ कार्तिक ४
२०) धारा २० २१) US $ 902 २२) ७१ बर्ष २३) २०७० कार्तिक २२
२४) रोमी गौचन थकाली २५) सन् २०१४ जुन २८ २६) वि.सं २०७१ मंसिर २० २७) वि.सं २०७१ पुष ४
२८) ९४.१६ २९) बाँके (५५० वर्ग कि.मि.) ३०) तराली ३१) सन् २००४ ३२) चौथो सम्शोधन
३३) वि.स. २०६८ कार्तिक ४