1. हाल चर्चामा रहेका PDA र PTA को पूरा रुपके हो ? -Project Development Agreement र Power Trade Agreement
2. 2014 को ACC U _19 किर्केटको उपाधि कुन देशले प्राप्त गर्यो ? (समसामयिक) - अफगानस्थानले
3. 700, 70, 7 झै कुन विकल्प छ ? - 600, 60, 6
4. ओजन तह विनासको प्रमुख कारक तत्त्व के हो ? -क्लोरोफ्लोरो कार्बन
5. पहाडी तथा हिमाली क्षेत्रमा कति जनसंख्या भएमा नगरपालिका घोषणा गर्न सकिने व्यवस्था रहेको छ ? - १० हजार
6. धिमाल भाषाको पहिलो चलचित्र कुन हो ? - उनी
7. ‘शान्ति शिखर’ देहायका मध्ये कुन हिमश्रृंखलामा पर्दछ ? - खुम्बू
8. सुशासन सम्बन्धी अवधारणालाई पहिलो पटक सार्वजनिक गर्न भूमिका निर्वाह गर्ने अन्तर्राष्ट्रिय संस्था देहायको कुन हो ? - विश्व बैंक
9. विश्वमा इसाई धर्मलाई राज्य धर्मको रुपमा मान्यता दिने पहिलो मुलुक कुन हो ?- इटाली
10.0 हावापानीलाई प्रभाव पार्ने पक्षमा देहायका कुन होइन ? त्तर = वायुको गति
11. विश्व स्वास्थ्य संगठन (WHO) को मापदण्ड अनुसार प्रति १ डाक्टर बराबर कति बिरामी हुनुपर्ने व्यवस्था छ ?- 600 बिरामी
• अलकायदा प्रमुख ओसामा बिन लादेनको मृत्यु कहिले भएको हो ? – सन् २०११ मे २
• तेस्रो जीवनस्तर मापन सर्वेक्षणअनुसार नेपालमा कृषिमा आश्रित जनसंख्या कति प्रतिशत रहेको छ ? – ७४ प्रतिशत
• नेपालको कुन ठाँउमा खुला कारागार निर्माण गरिने भएको छ ? – बाँके
• सार्क बीउ बैंक स्थापना गर्ने निर्णय कतिऔं सार्क सम्मेलनले गरेको हो ? – १७ औं
• उर्लदो सय करोड अभियान केसँग सम्बन्धित छ ? – महिला र किसोरीमाथी हुने हिंसा बिरुद्ध
• विदेशमा सम्पर्क तथा प्रतिनिधि कार्यालय खोल्नका लागि स्वीकृति प्राप्त गर्ने नेपालको पहिलो बैंक कुन हो ? – ग्लोबल आईएमइ बैंक
• अन्तराष्ट्रिय मानव अधिकार दिवस कहिले मनाइन्छ ? – डिसेम्बर १०
• रु५० हजार राशीको अब्राहम संरक्षण पुस्कार २०१४ कसलाई प्रदान गरियो ? – हेल्लोक आमा समुह
• संयुक्त राज्य अमेरिका स्थित कुन संस्थाले प्रदान गरेको कम्प्याक्ट कार्यक्रममा नेपाल परेको छ ? – मिलेनियम च्यालेन्ज कर्पोरेसन्
• ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्दुत आयोजना कुन जिल्लामा रहेको छ ? – दोलखा
• सरकारी तथ्यांकअनुसार हाल सबैभन्दा बढी निरक्षर जनसंख्या कुन जिल्लामा रहेको छ ? – सर्लाही
• नेपाल भारत बीच आयात निर्यातमा लाग्दै आएको दोहोरो कर अन्त्य गर्ने सम्झौता कहिले भएको थियो ? – वि.सं २०६८ मंसिर ११
• सबैभन्दा बढी व्यक्ति सहभागी भई राष्ट्रिय झण्डा निर्माणको किर्तिमान कसले बनाएको छ ? – भारत------------------------------------------------------------------------
विश्वमा सबैभन्दा धेरै• अलकायदा प्रमुख ओसामा बिन लादेनको मृत्यु कहिले भएको हो ? – सन् २०११ मे २
• तेस्रो जीवनस्तर मापन सर्वेक्षणअनुसार नेपालमा कृषिमा आश्रित जनसंख्या कति प्रतिशत रहेको छ ? – ७४ प्रतिशत
• नेपालको कुन ठाँउमा खुला कारागार निर्माण गरिने भएको छ ? – बाँके
• सार्क बीउ बैंक स्थापना गर्ने निर्णय कतिऔं सार्क सम्मेलनले गरेको हो ? – १७ औं
• उर्लदो सय करोड अभियान केसँग सम्बन्धित छ ? – महिला र किसोरीमाथी हुने हिंसा बिरुद्ध
• विदेशमा सम्पर्क तथा प्रतिनिधि कार्यालय खोल्नका लागि स्वीकृति प्राप्त गर्ने नेपालको पहिलो बैंक कुन हो ? – ग्लोबल आईएमइ बैंक
• अन्तराष्ट्रिय मानव अधिकार दिवस कहिले मनाइन्छ ? – डिसेम्बर १०
• रु५० हजार राशीको अब्राहम संरक्षण पुस्कार २०१४ कसलाई प्रदान गरियो ? – हेल्लोक आमा समुह
• संयुक्त राज्य अमेरिका स्थित कुन संस्थाले प्रदान गरेको कम्प्याक्ट कार्यक्रममा नेपाल परेको छ ? – मिलेनियम च्यालेन्ज कर्पोरेसन्
• ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्दुत आयोजना कुन जिल्लामा रहेको छ ? – दोलखा
• सरकारी तथ्यांकअनुसार हाल सबैभन्दा बढी निरक्षर जनसंख्या कुन जिल्लामा रहेको छ ? – सर्लाही
• नेपाल भारत बीच आयात निर्यातमा लाग्दै आएको दोहोरो कर अन्त्य गर्ने सम्झौता कहिले भएको थियो ? – वि.सं २०६८ मंसिर ११
• सबैभन्दा बढी व्यक्ति सहभागी भई राष्ट्रिय झण्डा निर्माणको किर्तिमान कसले बनाएको छ ? – भारत------------------------------------------------------------------------
धान उत्पादन गर्ने देश–चीन
सूर्ती उत्पादन गर्ने देश–चीन
गहुँ उत्पादन गर्ने देश–फ्रान्स
अलैँची उत्पादन गर्ने देश–नेपाल
गोलभेंडा उत्पादन गर्ने देश–इटली
चिया उत्पादन गर्ने देश–भारत
आँप उत्पादन गर्ने देश–भारत
कफी उत्पादन गर्ने देश–ब्राजिल
चिया खपत गर्ने देश–बेलायत (झण्डै ४० प्रतिशत)
कफी खपत गर्ने देश– स्वीट्जरल्याण्ड
केराउ उत्पादन गर्ने देश– अष्ट्रेलिया
केरा उत्पादन गर्ने देश– अष्ट्रेलिया
आलु उत्पादन गर्ने देश– जर्मनी
जूट उत्पादन गर्ने देश– बंगलादेश
प्राकृतिक रबर उत्पादन गर्ने देश– थाइल्याण्ड
बढी जंगल भएको देश– ब्राजिल
बढी जलस्रोतको देश– ब्राजिल (विश्वमा नेपाल दोस्रो)
वृक्षारोपण गर्ने देश– चीन
बढी प्रयोग गर्ने तरकारी –प्याज
विश्वमा जताजतै पाइने पंक्षी– भँगेरा
चलचित्र भवन भएको देश– रसिया
बढी चलचित्र बनाउने देश– भारत (प्रतिवर्ष ९०० चलचित्र)
रक्तदान गर्ने व्यक्ति– सल्भर अवन्दर
बढी टापु भएको देश– इण्डोनेसिया
सम्बन्ध विच्छेद गर्ने देश– अमेरिका
बढी धर्मावलम्बी– क्रिश्चियन
बढी विद्युत् उत्पादन गर्ने देश– अमेरिका
बढी पानी पर्ने ठाउँ– आसामको चेरापुन्जी, भारत
----------------------------------------------------------------------------------
१. कुन पदार्थले बिद्युत प्रवाह गर्न सक्दैन ?
क - शुद्ध पानी ख- अम्लीय पानी ग- नुनीलो पानी घ- कपरसल्फेटको घोल
उत्तर = शुद्ध पानी२. जेनन (Xenon) को पारमाणविक संख्या कति हो ?
क- ३४ ख- ८६ ग- ५४ घ- ३८
उत्तर = ५४
३. Step-up Transformer ले के-को मात्रा बढाउँछ ?
क- D.C. को emf ख- A.C. को emf ग- अवरोध घ- धाराविद्युत
उत्तर = A.C. को emf
४. फोटो खिच्ने क्यामरामा प्रयोग भएको लेन्स कुन हो ?
क- Cylindricial lens ख- Spherical lens ग- Concave lens घ- Convex lens
उत्तर = Convex lens
५. काचँको क्रिटिकल कोण कति हुन्छ ?
क- ४२ डिग्री ख- ४५ डिग्री ग- ४९ डिग्री घ- ४८ डिग्री
उत्तर = ४२ डिग्री
६. स्वतन्त्र खसाईको अवस्थामा वस्तुको तौल कति हुन्छ ?
क- 0 N ख- 9.8 N ग- 10 N घ- None of the above
उत्तर = 0 N
७. मोमेन्टमको परिवर्तनको दरलाई के भनिन्छ ?
क- प्रवेग ख- बल ग- इनर्सिया घ- सामर्थ
उत्तर = बल
८. ड्राई आईस बनाउन प्रयोग गरिने ग्यास कुन हो ?
क- कार्बनडाईअक्साईड ख- हाईड्रोजन ग- एमोनिया घ- अक्सिजन
उत्तर = कार्बनडाईअक्साईड
९. Brassica Compestris कुन विरुवाको वैज्ञानिक नाम हो ?
क- आँप ख- सुन्तला ग- धान घ- तोरी
उत्तर = तोरी
१०. विरुवाको जराले कुन प्रक्रियाद्धारा जमिनबाट पानी सोसेर लिन्छ ?
क- Osmosis ख- Transpiration ग- Diffusion घ- Cappilary action
उत्तर = Osmosis
११. तलकामध्ये कुन चाँहि प्रोटिन संश्लेषण सँग सम्बन्धित छ ?
क- RNA ख- DNA ग- Genes घ- Chromosomes
उत्तर = RNA
१२. सफ्टवेयर भित्र कुन पर्दछ ?
क- CPU ख- Keyboard ग- Computer Program घ- UPS
उत्तर = Computer Program
१३. सौर्यमण्डलको तारामण्डलको आकार कस्तो छ ?
क- Spiral ख- Irregular ग- Oval घ- Linear
उत्तर = Spiral
१४. सिमेन्ट बनाउदा Live Stone को कति मात्रा हुनुपर्छ ?
क- 1/3 ख- 3/4 ग- 1/4 घ- 2/3
उत्तर = 2/3
१५. वायुमण्डलमा कार्बनडाईअक्साईडको मात्रा कति हुन्छ ?
क- ०.३ प्रतिशत ख- ०.०३ प्रतिशत ग- ०.००३ प्रतिशत घ- ३ प्रतिशत
उत्तर = ०.०३ प्रतिशत
१६. हेवर विधिद्धारा उत्पादन गरिने ग्यास कुन हो ?
क- H2 ख- N2 ग- NH3 घ- CO2
उत्तर = NH3
जानकारी
1. २०१४ को नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने व्यक्ति को को हुन् ? – कैलाश सत्यार्थी मलाला युसुफजाई2. सन् २०१५ को विश्वकप क्रिकेट कुन देशमा हुनेछ ? – न्यूजिल्याण्ड
3. नेपालमा आयोजित साफ च्याम्पियनसिप, २०१३ मा उत्कृष्ट खेलाडी को घोषित भए ? – रविन श्रेष्ठ
4. सबैभन्दा धेरै नगरपालिका रहेको पहिलो, दोश्रो र तेश्रो जिल्ला तथा नगरपालिका संख्या उल्लेख गर्नुहोस् । – काठमाण्डौ ११, मोरङ ८, झापा ७ वटा नगरपालिका
5. जनकवी केशरी धर्मराज थापाको निधन कहिले भयो ? – २०७१ असोज २८
6. नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा इबोला हेल्थ डेस्क कहिले स्थापना भयो?–२०७१।५।१
7. अन्तर्राष्ट्रिय मुद्रा कोषले २०१४ सेप्टेम्बरमा सार्वजनिक आगामी दशकमा विश्व अर्थतन्त्रलाई बाटो देखाउने प्रभावशाली २५ युवा अर्थशास्त्रीको सूचीमा अटाउने नेपाली युवा को हुन् ? – पराग पाठक
8. दोश्रो राष्ट्रिय न्यायाधीश सम्मेलन कहिले सम्पन्न भयो ? - 2070 Mangsir 1-3
9. “शान्ति मुस्कानबाट शुरुवात हुन्छ ।” कसको भनाई हो ? – मदर टेरेसा
10. नेपालको पहिलो निशुल्क वाईफाई जिल्ला कुनलाई मानिएको छ ? – म्याग्दी
राष्ट्रिय निकुञ्जको नाम क्षेत्रफल स्थापना बर्ष जिल्लाहरु
१ सगरमाथा राष्ट्रिय निकुञ्ज ११४८ वर्ग किमी बि.स.२०३२ सोलुखुम्बु२ लाङ्टाङ राष्ट्रिय निकुञ्ज १७१० वर्ग किमी बि.स.२०३२ रसुवा,सिन्धुपाल्चोक र नुवाकोट
३ मकालु-बरूण राष्ट्रिय निकुञ्ज १५०० वर्ग किमी बि.स.२०४९ सङ्खुवासभा,सोलुखुम्बु र अछाम
४ रारा राष्ट्रिय निकुञ्ज १०६ वर्ग किमी बि.स.२०३२ मुगु र जुम्ला
५ शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज ३५५५ वर्ग किमी बि.स.२०४० मुगु र डोल्पा
६ खप्तड राष्ट्रिय निकुञ्ज २२५ वर्ग किमी बि.स.२०४२ बझाङ, बाजुरा डोटी र अछाम
७ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज १४४ वर्ग किमी बि.स.२०५८ काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोक
८ चितवन राष्ट्रिय निकुञ्ज ९३२ वर्ग किमी बि.स.२०३० चितवन,नवलपरासी,मकवानपुर र पर्सा
९ बर्दिया राष्ट्रिय निकुञ्ज ९६८ वर्ग किमी बि.स.२०३२ बर्दिया
१० बाँके राष्ट्रिय निकुञ्ज ५५० वर्ग किमी बि.स.२०६७ बाँके,सल्यान,दाङ र बर्दिया
केही समसमायिक जानकारी
१. उद्योग वाणिज्य महासंघ र चेम्बर अफ कमर्सका अफ कमर्सका अध्यक्ष रहिसकेका उद्योग पति इन्द्रभक्त श्रेष्ठको कहिले निधन भयो ? २०७१ माघ ३ गते
२. ३२ औं गृष्मकालिन ओलम्पिक सन् २०२० मा कुन देशमा हुने भएको छ? टोकियो (जपान)
३. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा विज्ञान तथा प्रविधि पुरस्कार २०७१ कसलाई प्रदान गरियो ? भोजराज श्रेष्ठ
४. सन् २०१५ जनवरिमा प्रदान गरिएको एसिया प्यासिफिक प्रेस्टिज बिजनेस अवार्ड कसले प्राप्त गर्यो? माई इन्भेस्टमेन्ट ग्रुप
५. बि.स. २०७१ पुषमा काठमाडौंमा सम्पन्न नेपाल्स मिस टिन अफ द ईयरको उपाधि जित्ने सुन्दरी को हुन् ? प्रियंका पाण्डे
६. मिस प्लस 2 नेपाल २०१४ को उपाधि कसले प्राप्त गरिन ? सुप्रिया हमाल
७. श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति को भएका छन् ? मैत्रिपाला श्रीसेना
८. बि.स. २०७१ माघ १ गते प्रधानमन्त्रि सुशील कोइरालाले सिलन्यास गर्नु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कसको सहयोगमा निर्माण हुन लागेको हो ? एसियाली विकास वैंक
९. २०७१ सालको पृथ्वी पुरस्कार (राशि ४ लाख रुपैया) कसलाई प्रदान गरियो ? राजुकाजी शाक्य
१०.विश्व वातावरण दिवस २०७१ को नारा के थियो ? हिमाल बचाऔं, वातावरण जोगाऔं
११. विश्व युवा दिवस २०७१को नारा के थियो ? समृद्धिका लागि मानसिक रुपमा स्वस्थ युवा
१ पूर्व– पश्चिम महेन्द्र राजमार्ग १०२७.६७
२. सिरसिया– त्रिपुरेश्वर त्रिभुवन राजपथ १८९
३. सुनौली–पोखरा सिद्धार्थ १८१.२२
४. माइतिघर–मितेरीसाँधु अरनिको राजमार्ग ११३
५. नौबिसे–पोखरा पृथ्वी राजमार्ग १७३
६. जमुना दह–वीरेन्द्रनगर रत्न राजमार्ग ११३
७. लामो साँघु–जिरी – १०५
८. धरान–धनकुटा मदन भण्डारी मार्ग ५२
९. काठमाडौं–चक्रपथ चक्रपथ २७.२
१०. काठमाडौं–धुन्चे पासाङल्हामु मार्ग ११७.१०
११. सातदोबाटो–टिका भैरव लक्ष्मीप्रसाद देवकोटा मार्ग १२
१२. जनकपुर–ढल्केवर जनक मार्ग १९
१३. जनकपुर–जलेश्वर विद्यापति मार्ग १८
१४. लामोसाँघु–रामेछाप पुष्पलाल मार्ग १३०
१५. डुम्रे–बेशीसहर भानुभक्त आचार्य मार्ग ४२.७७
१६. स्याउले (डडेलधुरा)–बैतडी (झुलाघाट) दशरथ चन्द मार्ग १०५
१७. सुनवल–परासी टंकप्रसाद आचार्य मार्ग ८.९५
१८. धनगढी–डडेलधुरा भीमदत्त पन्त मार्ग १३५
१९. आँबुखैरनी–गोर्खा अमरसिंह थापा मार्ग २४.६९
२०. मलेखु–धादिङ कालु पाँडे मार्ग १९.९०
२१. नारायणघाट–मुग्लिङ मदन–आश्रित मार्ग ३६.१६
२२.स्याउले–सिलगढी के.आई.सिंह मार्ग ६५
२३.खोड्पे–बझाङ जयपृथ्वीबहादुर सिंह मार्ग ११०
२४.सामाखुशी–चक्रपथ रोम मार्ग –
२५.पोखरा–बागलुङ सहिद थिरबम योगेन्द्रमान मार्ग ७३
२६. बेनीबजार–जोमसोम भूपि शेरचन मार्ग ६५
२७.धरान–विराटनगर भक्ति मार्ग ४०
२८.भोटेबहाल–कालीमाटी पुल सहिद शुक्र मार्ग –
२९.कालोपुल–चाबहिल सहिद धर्मभक्त मार्ग –
३०.कटारी–ओखलढुंगा खण्ड सिद्धिचरण मार्ग ३५
३१.लुम्बिनी–तौलिहवा गौतमबुद्ध मार्ग १७
३२. कमलपोखरी–ज्ञानेश्वर बालकृष्ण सम मार्ग –
३३.पोखरा–सुर्खेत (प्रस्तावित) – ४०७
३४. केचना–ताप्लेजुङ मेची राजमार्ग २६७
३५. रानी–हिले कोशी राजमार्ग १११
३६. बांगेसिमल–जुम्ला कर्णाली राजमार्ग (नि.) २१०
३७. अमेलिया–मुसिकोट राप्ती राजमार्ग १९६
३८. स्याउले बजार–समुवागढ सेती राजमार्ग ६४
३९. कदमाह–सोलु, सल्लेरी सगरमाथा राजमार्ग (नि.) २६५
४०.भिट्टामोड–धुलिखेल धुलिखेल–सिन्धुली–भिट्टामोड(नि.)१९८
४१.मोहनापुल–दार्चुला महाकाली राजमार्ग ३२०
------------------------------------------------------------------------------------------------------------------------
१. ब्राण्ड रिपोर्ट २०१३ का अनुसार विश्वमा सबैभन्दा बहुमूल्य ब्राण्ड कुन हो ? -एप्पल
२. शितल निवासलाई कहिलेदेखि राष्ट्रपति भवन बनाइएको हो ? -असार 22,२०६५
३. महान्यायाधिवक्ताको पदावधि कति वर्ष रहन्छ ? -प्रधानमन्त्रीको इच्छा अनुसारको अवधी
४. नेपालमा प्रत्यक वर्ष कति तापक्रम वढ्दै गएको छ? -0.06 सेल्सियस
३. महान्यायाधिवक्ताको पदावधि कति वर्ष रहन्छ ? -प्रधानमन्त्रीको इच्छा अनुसारको अवधी
४. नेपालमा प्रत्यक वर्ष कति तापक्रम वढ्दै गएको छ? -0.06 सेल्सियस
५. सार्कको लोगोमा कतिवटा परेवा रहेका छन् ? -सात
६. महान्यायाधिवक्ताको कार्यालय नेपालको कुन संगठन तालिकाअन्तर्गत पर्दछ ? -केन्द्रिय संगठन
७. चालु तेह्रौँ योजना (२०७०/७१-२०७२/७३)मा नेपालीको प्रतिव्यक्ति राष्ट्रिय आय कति पुर्याउने लक्ष्य राखिएको छ ? -US $ 902
८. हाल नेपालीको प्रतिव्यक्ति राष्ट्रिय आय कति रहेको छ ? -US $ 721
९. सरकारले 2070 कार्तिक 22 गते मनाएको पहिलो विश्व सहरी योजना दिवसको नारा के थियो ? -‘सहरी योजना र मापदण्ड,व्यवस्थित सहरको मेरुदण्ड’
१०. निजामती सेवाको पदमा नियुक्तिको निमित्त उम्मेदवार छनौट गर्न परीक्षा कसले सञ्चालन गर्दछ ? -लोकसेवा आयोग
११. हाल नेपालीको औसत आयु कति बर्ष रहेको छ ? -६९.१ बर्ष
१२. तेह्रौँ योजना (२०७०/७१-२०७२/७३) ले नेपाली जनताको अपेक्षित औसत आयु कति बर्ष पुर्याउने लक्ष्य राखेको छ ? -७१ बर्ष
१३. सरकारले पहिलो विश्व सहरी योजना दिवस कहिले मनाएको छ ? -२०७० कार्तिक २२
१४. नेपालको अन्तरिम संविधान 2063 को कुन धारामा ‘संविधान सभा अदालत’ को गठन गर्न सकिने कुरा उल्लेख छ ? -धारा 118
१५. मानव मुटुको पहिलो सफल प्रत्यारोपण कसले गरेका थिए ? -क्रिष्टन एन बनार्ड
१६. मनोविज्ञानको आधुनिक परिभाषा कुन हो ? -व्यवहार अध्ययन गर्ने विज्ञान
१७. जलविद्युत तथा पानी निर्यात गरेर कमाएको विदेशी मुद्रालाइ के भनिन्छ ? -White Dollar
१८. नेपाल सरकारको प्रमुख प्रशासकीय अधिकारी को रहन्छ ? -मुख्य सचिव
१९. कुन जातिको पुरोहितलाई ‘भुषाल’ भनिन्छ ? -मगर
२०. नेपालमा कानुनी रुपमा छुवाछुत र जातीय विभेदको अन्त्य कहिलेको मुलुकि ऐनले गरेको हो ? -2020 को नयाँ मुलुकी ऐन
२१. रावणले सीतालाइ हरेर लगेर कुन बगैँचामा राखेको थियो ? -अशोकवाटिका
-------------------------------------------------------------------------------------------------------------------------------
सर्वप्रथम प्रचलनमा ल्याउने देश
-------------------------------------------------------------------------------------------------------------------------------
सर्वप्रथम प्रचलनमा ल्याउने देश
- आइसक्रिम– चीन
- अंक– अरब
- चिठीमा टिकट टाँस्ने– बेलायत
- हवाइपत्र– इरान
- वैज्ञानिक नापतौल– जर्मनी
- व्यंग्य चित्र– नेदरल्याण्ड
- पोस्टकार्ड– अस्ट्रिया
- विश्व सुन्दरी प्रतियोगिता गर्ने– बेलायत (लन्डनको रोयल अलवर्ट हलमा सन् १९५१ देखि)
- रुमाल– इटाली
- भित्ते पात्रो (क्यालेन्डर) को प्रचलन– इजिप्ट
- सिक्कामा छाप लगाउने– लिविया (ई.पू. ७००)
- गितार– स्पेन
- प्रजातन्त्र– ग्रीस
- तास, दशमलव र मेट्रिक प्रणाली– फ्रान्स
- चिठ्ठाको प्रारम्भ– इटालीको फ्लोरेन्स सहर (सन् १५३०)
- योग्यता प्रणाली (Merit System)– बेलायत
- लुट प्रणाली (Spoil System)– अमेरिका
- चकलेटको सुरुवात– स्वीट्जरल्यान्ड
- स्वस्तिक चिन्ह– भारत
---------------------------------------------------------------------------------------------------------------------------
• भारतमा सन् २०१४ जुन २ मा २९ औं राज्यका रुपमा घोषित भएको राज्य कुन हो? – तेलंगना
• वि.सं २०७० मंसिर ४ मा सम्पन्न भएको दोस्रो संविधान सभाको निर्वाचनमा सबैभन्दा कम मत ल्याई निर्वाचित हुने सभासद को हुन् ? – रोमी गौचन थकाली
• अठारौं सार्क शिखर सम्मेलनले कतिबुदे घोषणा जारी गरेको थियो ? – ३६ बुदेँ
• क्रिकेट खेलमा नेपालले टि २० को मान्यता कहिले प्राप्त गरेको हो ? – सन् २०१४ जुन २८
• फिलिपिन्समा चार दशकदेखि बिद्रोह गर्दै आएको मोरो इस्लामिक लिवरेसन फ्रन्ट र सरकारबीच शान्ति सम्झौता कहिले भयो ? – सन् २०१४ मार्च २७
• सर्वोच्च अदालतले अनलाइन तारेख सेवा कहिलेदेखि सुरु भएको हो ? – वि.सं २०७१ मंसिर १४ गते
• सन् २०१४ को नोबेल शान्ति पुरस्कार बिजेता भारतका बाल अधिकारकर्मी एवं सामाजिक अभियन्ता कैलाश सत्यार्थी नेपालको ३ दिने भ्रमणका क्रममा कहिले काठमाडौं आउनुभएको थियो ? – वि.सं २०७१ पुष ४ गते
• सन् २०१४ को अप्रिल ११ मा युनिसेफले नेपालको तर्फबाट राष्ट्रिय दूतका रुपमा कसलाई नियुक्त गरियो ?
– आईङ छोइङ डोल्मा
– आईङ छोइङ डोल्मा
• पछिल्लो पटक शिक्षा मन्त्रालयले लिएको एमबिबिएस परिक्षाको प्रश्नपत्र कहिले आउट भएको थियो ?
– वि.सं २०७१ मंसिर २०
– वि.सं २०७१ मंसिर २०
• काठमाडौं दिल्ली बस सेवा संञ्चालन कहिलेबाट सुरु भएको हो ? – वि.सं २०७१ मंसिर ९ गते
• सन् २०१४ को अर्थशास्त्र तर्फको नोबल पुरस्कार पाउने अर्थशास्त्री को हुन् ? – जँ टिरोल ( फ्रान्स )
------------------------------------------------------------------------------------------------------------------------
- नेपालामा औपचारिक रुपमा पूर्णविमाको कम्पनिको सन्चालन् -२०७१-०९-०७
- सन २०१४ सेप्टेमबर मा स्कटल्यन्ड्मा भएको जनमतमा कती प्रतिसतले स्वतन्त्रको बिपक्षमा मतदान गरेका थिए ? -५५%
- किसान जातिले बोल्ने भाषा -द्रबिड्
- केन्द्रिय बैंक नभएको देश -पानामा
- कहिल्यै पात नझर्ने बनस्पती -खजुर्
- नेपालामा रहेका कुसुन्डा जातिका सन्ख्या-२७३ जना
- सुनेको भरमा बाटो पत्ता लगाउने च रा-चमेरा
- बिस्वको सबैभन्दा फोहोर नोट्-ताइवान्
- २०७१ मा गन्की धुस्वा बशुन्धरा पुरस्कारबाट सम्मानित हुने- राजभरोस कापडी भ्रमर्
- नेहेरु पुरस्कार पाउने पहिलो नेपाली - तुलशिमेहेर श्रेष्ठ
-----------------------------------------------------------------------
- क्रिकेट खेलमा नेपालले टि २० को मान्यता कहिले प्राप्त गरेको हो ? – सन् २०१४ जुन २८
- फिलिपिन्समा चार दशकदेखि बिद्रोह गर्दै आएको मोरो इस्लामिक लिवरेसन फ्रन्ट र सरकारबीच शान्ति सम्झौता कहिले भयो ? – सन् २०१४ मार्च २७
- सर्वोच्च अदालतले अनलाइन तारेख सेवा कहिलेदेखि सुरु भएको हो ? – वि.सं २०७१ मंसिर १४ गते
- सन् २०१४ को नोबेल शान्ति पुरस्कार बिजेता भारतका बाल अधिकारकर्मी एवं सामाजिक अभियन्ता कैलाश सत्यार्थी नेपालको ३ दिने भ्रमणका क्रममा कहिले काठमाडौं आउनुभएको थियो ? – वि.सं २०७१ पुष ४ गते
- सन् २०१४ को अप्रिल ११ मा युनिसेफले नेपालको तर्फबाट राष्ट्रिय दूतका रुपमा कसलाई नियुक्त गरियो ? – आईङ छोइङ डोल्मा
- काठमाडौं दिल्ली बस सेवा संञ्चालन कहिलेबाट सुरु भएको हो ? – वि.सं २०७१ मंसिर ९ गते
- सन् २०१४ को अर्थशास्त्र तर्फको नोबल पुरस्कार पाउने अर्थशास्त्री को हुन् ? – जँ टिरोल ( फ्रान्स )
- भारतमा सन् २०१४ जुन २ मा २९ औं राज्यका रुपमा घोषित भएको राज्य कुन हो ? – तेलंगना
- वि.सं २०७० मंसिर ४ मा सम्पन्न भएको दोस्रो संविधान सभाको निर्वाचनमा सबैभन्दा कम मत ल्याई निर्वाचित हुने सभासद को हुन् ? – रोमी गौचन थकाली
- अठारौं सार्क शिखर सम्मेलनले कतिबुदे घोषणा जारी गरेको थियो ? – ३६ बुद
- पछिल्लो पटक शिक्षा मन्त्रालयले लिएको एमबिबिएस परिक्षाको प्रश्नपत्र कहिले आउट भएको थियो ? – वि.सं २०७१ मंसिर २०