प्रथम महिला ?

सगरमाथा आरोहण गर्ने —  जापानकी जुन्को ताबेई 
नेपालको पहिलो— श्रीमती पासाङ ल्हामु शेर्पा 
विद्यावारिधि गर्ने — प्रभा बस्नेत 
मदन पुरस्कार पाउने — पारिजात 
रेडियो नेपालकी पहिलो गायिका — कोइलीदेवी
पहिलो गीत रेकर्ड गराउने महिला — मेलवा देवी
नेपाली साहित्यमा विद्यावारिधि — बानिरा गिरी हुन्।
प्रधानमन्त्री —  सिरिमावो बन्दरानाइके (श्रीलंकाकी प्रधानमन्त्री)
नायबी शासन चलाउने — रानी राजेन्द्रलक्ष्मी
नेपालको पहिलो महिला सम्पादक — साधना प्रधान र कुमारी कामाक्षादेवी
नेपालकी पहिलो महिला मन्त्री — द्वारिका देवी ठकुरानी
उपप्रधानमन्त्री — शैलजा आचार्य 
प्यारासुटबाट हाम्फाल्ने पहिलो नेपाली— सुन्दरी श्रेष्ठ
सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने — पाकिस्तानकी बेनजिर भुट्टो (२३ बर्ष)
पहिलो अन्तरिक्ष यात्री — सोभियत संघकी भ्यालेन्तिना तेरेस्कोभा
नेपालको पहिलो विमान चालक — रक्षा राणा हुन्।