मिति २०७१ माघ १४ गते
• डिलोइट नामक संस्थाले गरेको अध्ययनअनुसार सन् २०१४ मा सर्वाधिक कमाई गर्ने धनी क्लब कुन हो ? – रियल म्याड्रिड
• वि.सं २०७१ माघ ७ मा काठमाडौमा सम्पन्न द्धितिय संस्करणको मिस टिन कलेजको उपाधि जित्ने युवती को हुन् ? – अनुष्का थापा
• सन् २०१५ जनवरीमा नामिवियामा सम्पन्न ICC विश्व क्रिकेट लिग डिभिजन–२ च्याम्पियनको उपाधि कसले जित्यो ?–नेदरल्यान्ड
• पुबुदु दासनायके कुन खेलसँग सम्बन्धित छन् ? – क्रिकेट
• समयलाई नष्ट गर्नु हुदैँन किनिकी जीवन यसैमा बनेको हुन्छ भन्ने विचारक को हुन् ? – फ्रेङ्कलिन
• नेपालको इतिहासमा पहिलोपटक राष्ट्रव्यापी जनमत संग्रह कहिले भएको थियो ? – वि.सं २०३७ वैशाख २०
• प्रत्येक क्रियामा जहिले पनि बराबर तर विपरीत प्रतिक्रिया हुन्छ भन्ने न्युटनको गतिको हुनचाहिँ नियम हो ? – तेस्रो नियम
• अन्तराष्ट्रिय श्रम संगठनको प्रधान कार्यालय कहाँ रहेको छ ? – स्विट्जरल्याण्डको जेनेभा
• बेलायतको ग्रिनविच कति डिग्री देशान्तर रेखामा पर्दछ ? – 0 डिग्री
• नेपालको प्रमाणिक समय कुन स्थानलाई आधार मानी निर्धारण गरिएको छ ? – गौरीशंकर हिमाल
• नेपालको अन्तराष्ट्रिय गुणस्तर संस्था ISO को पूर्ण सदस्यता कहिलेदेखि लागू हुने गरी प्राप्त गर्यो ? – सन् २०१४ जनवरी
• बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी को प्रयास ( BIMSTEC ) को हालसम्म कतिवटा शिखर सम्मेलन सम्पन्न भएका छन् ? – ३ वटा
• क्षयरोगबाट बच्न कुन खोप प्रयोग उपयुक्त हुन्छ ? – बि.सी.जी
• सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या कति पुर्याउने लक्ष्य रहेको छ ? – २५०
• कुन महासागरलाई तेलको महासागर पनि भनिन्छ ? – हिन्द महासागर
• नेपालको पूर्व पश्चिम लम्बाई कति रहेको छ ? – ८८५ कि.मी
• कम्प्युटरका पिता भनेर कसलाई चिनिन्छ ? – चाल्स ब्याबेज

मिति २०७१ माघ ७ गते
• हलो क्रान्तिका अभियन्ता एवं समाजसवेवी बिष्णुप्रसाद अधिकारीको ८९ बर्षको उमेरमा कहिले निधन भयो ? – वि.सं २०७१ पुस ३० गते
• रेडियो नेपालको स्थापना कहिले भएको हो ? – वि.सं २००७ चैत्र २० गते
• अपवित्र कल्पना पनि अपवित्र काम गर्नु जस्तै खराब हुन्छ भन्ने विचारक को हुन् ? – स्वामी विवेकानन्द
• नेपालका ईतिहासमा पिस्कर काण्डका रुपमा चिनिने पिस्कार घटना कहिले भएको थियो ? – वि.सं २०४० माघ १ गते
• औद्योगिक क्रान्तिको सुरुवात कुन देशबाट भएको हो ? – बेलायत
• फ्रान्सेली व्यङ्ग्य साप्ताहिक पत्रिका चार्ली हेब्दो माथि आक्रमणको जिम्मेवारी कुन अतिवादी समुहले लिएको छ ? – अलकायदा
• विश्वको कुन सहरलाई साईकलको अधिराज्य अर्थात किङ्डम अफ साइकल भनि चिनिन्छ ? – बेइजिङ ( चीन )
• आफ्नो टाउको दुई सय सत्तरी डिग्रीसम्म घुमाउन सक्ने चरा कुन हो ? – लाटकोसेरो
• प्रसिद्ध रानीमहल दरबार कहाँ रहेको छ ? – पाल्पा
• सन् २०१४ को फिफा बर्ष खेलाडीको उपाधी कसले जितेका छन् ? – क्रिस्टियानो रोनाल्डो
• सन् २०१४ मा महिलातर्फको फिफा बर्ष खेलाडी कसलाई घोषित गरियो ? – नादिन केस्लर ( जर्मनी )
• नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं उद्योगपति इन्द्रभक्त श्रेष्ठको निधन कहिले भयो ? – वि.सं २०७१ माघ ३ गते
• राष्ट्रिय गौरवका आयोजनाका रुपमा घोषणा गरिएको भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको शिलान्यास कहिले गरियो ? – वि.सं २०७१ माघ १ गते
• कञ्चन पानी, पर्याप्त मात्रामा सिमसार र वन्यजन्तुको वासस्थान एवं विश्व रामसार सूचीमा सूचीकृत प्रसिद्ध बिसहजारी ताल कहाँ रहेको छ ? – चितवन